नेपाली जनसम्पर्क समितिहरुले असार २ गते दूतावासमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट एक साथ कार्यक्रम गर्ने भएको छ । कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउनका लागि नेपाल सरकारले तत्काल … Continue reading नेपाली जनसम्पर्क समितिहरुले असार २ गते दूतावासमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने